Sitemapविक्रम सम्वत्: ०४ बैशाख 2083, शुक्रबार
(+977)-01-5201303 gamvir09@gmail.com
logo

श्री गम्भीर समुद्र माध्यमिक मा. विद्यालय

सर्वोकृष्टतातर्फको प्रयास

इमाडोल, महालक्ष्मी नगरपालिका, ललितपुर

flag
    logoश्री गम्भीर समुद्र माध्यमिक मा. विद्यालय

  • Contact Us
logo

श्री गम्भीर समुद्र माध्यमिक मा. विद्यालय

सर्वोकृष्टतातर्फको प्रयास

इमाडोल, महालक्ष्मी नगरपालिका, ललितपुर

logo of school
श्री गम्भीर समुद्र सेतु माध्यमिक विद्यालय
इमाडोल-४४६००, महालक्ष्मी नगरपालिका
ललितपुर, बागमती प्रदेश, नेपाल
सम्पर्क गर्नुहोस्
  • +९७७ ०१ ५२०१३०३
  • +९७७ ०१ ५२०४३२३
  • gamvir09@gmail.com
  • gamvirengdep073@gmail.com
  • फेसबुक खाता
छिटो जानुहोस्
  • गृहपृष्ठ
  • ईसीडी र विद्यालय
  • +२ राष्ट्रिय परीक्षा बोर्ड
  • डिप्लोमा
  • प्राध्यापकहरू
  • आवेदन गर्नुहोस्
/छात्रवृत्ति

गम्भीर समुद्र सेतु मा. वि. छात्रवृत्ति अक्षय कोष

क्र.सं. 1

गगन स्मृति छात्रवृत्ति

स्थापना

वि.सं. २०६६

दाताको नाम तथा विवरण

श्री तारा पाण्डे महालक्ष्मी - ३ (विद्यालयका पूर्व शिक्षक)

नाम तथा स्मरण

ससुरा स्व.गगन पौडेलको स्मरणमा

सहयोग रकम: रु. २५,०००/-

लक्षित वर्ग तथा सङ्ख्या

यस विद्यालयबाट एस.इ.इ. परीक्षा उत्तीर्ण गरि यसै विद्यालयको कक्षा ११ र १२ मा अध्ययन गर्ने छात्रा एक जना छात्रालाई प्रदान गरिने छ ।

क्र.सं. 2

मुकुन्द स्मृति छात्रवृत्ति

स्थापना

वि.सं. २०६७

दाताको नाम तथा विवरण

श्री विना गौतम

नाम तथा स्मरण

पति स्व. मुकुन्द गौतम को स्मरणमा

सहयोग रकम: रु. २५,०००/-

लक्षित वर्ग तथा सङ्ख्या

स विद्यालयबाट एस.इ.इ. परीक्षा उत्तीर्ण गरि यसै विद्यालयको कक्षा ११/१२ मा अध्ययन गर्ने छात्र छात्रामध्ये एक जनालाई प्रदान गरिने छ ।

क्र.सं. 3

पदम ध्वज छात्रवृत्ति

स्थापना

वि.सं. २०६७

दाताको नाम तथा विवरण

अ.प्रा.प्र.से. श्री कर्णध्वज सुवेदी (पूर्व व्यवस्थापन अध्यक्ष)

नाम तथा स्मरण

पिता स्व. पदमध्वज सुवेदीको स्मरणमा

सहयोग रकम: रु. ५०,५५५/-

लक्षित वर्ग तथा सङ्ख्या

विद्यालयले आवश्यक ठानेका गरिब तथा जेहेन्दार छात्र १, छात्रा १ गरी २ जना

क्र.सं. 4

शुसिल- गीता छात्रवृत्ति

स्थापना

वि.सं. २०७७

दाताको नाम तथा विवरण

पूर्व प्र.अ.श्री शुशील गौतम र पूर्व शिक्षक श्री गीता गौतम

नाम तथा स्मरण

आ-आफ्नै नाममा

सहयोग रकम: रु. १,००,०००/-

लक्षित वर्ग तथा सङ्ख्या

विद्यालयले आवश्यक ठानेका गरिब तथा जेहेन्दार छात्र १, छात्रा १ गरी २ जना

क्र.सं. 5

मनराम - सुन्दर छात्रवृत्ति

स्थापना

वि.सं. २०७९

दाताको नाम तथा विवरण

श्री सुन्दरवाई के.सी. र श्रीमान् मनराम के.सी.

नाम तथा स्मरण

आ-आफ्नै नाममा

सहयोग रकम: रु. १,११,०००/-

लक्षित वर्ग तथा सङ्ख्या

विद्यालयले आवश्यक ठानेका गरिब तथा जेहेन्दार छात्र १, छात्रा १ गरी २ जना

क्र.सं. 6

अर्जुन सुवेदी छात्रवृत्ति

स्थापना

वि.सं. २०७९

दाताको नाम तथा विवरण

श्री अर्जुन सुवेदी, महालक्ष्मी-२

नाम तथा स्मरण

आ-आफ्नै नाममा

सहयोग रकम: रु. १,०५,०००/-

लक्षित वर्ग तथा सङ्ख्या

कक्षा ९ बाट १० मा जाँदा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्र १/ छात्रा १ जना गरी २ जना

क्र.सं. 7

हरिहर बहादुर छात्रवृत्ति

स्थापना

वि.सं. २०६३

दाताको नाम तथा विवरण

श्री हरिहर बहादुर अधिकारी, महालक्ष्मी-२

नाम तथा स्मरण

आफ्नै नाममा

सहयोग रकम: रु. १,५०,०००/-

लक्षित वर्ग तथा सङ्ख्या

एस.इ.ई.मा उत्कृष्ट नतिजा ल्याउन सफल एक जना (३.६१ भन्दा बढी आएमा ७००० र कम आएमा ५०००)

क्र.सं. 8

मुकुन्द - इन्दिरा छात्रवृत्ति कोष

स्थापना

वि.सं. २०७६

दाताको नाम तथा विवरण

श्री मुकुन्द के.सी. र श्रीमती इन्दिरा के.सी., महालक्ष्मी-३

नाम तथा स्मरण

आ-आफ्नै नामबाट

सहयोग रकम: स्वः कोषबाट

लक्षित वर्ग तथा सङ्ख्या

कक्षा १० मा यसै विद्यालयमा भर्ना भई कक्षा ११/१२ मा उत्कृष्ट अंक प्राप्त १ जना

क्र.सं. 9

विश्वराज सुवेदी छात्रवृत्ति कोष

स्थापना

वि.सं. २०६६

दाताको नाम तथा विवरण

श्री विश्वराज सुवेदी, महालक्ष्मी-२

नाम तथा स्मरण

आफ्नै नाममा

सहयोग रकम: स्वः कोषबाट

लक्षित वर्ग तथा सङ्ख्या

कक्षा ९ बाट उत्कृष्ट नतिजा ल्याउने २ जना रु.६००/६००

क्र.सं. 10

स्व. प्रेमबहादुर खत्री सुवेदी छात्रवृत्ति कोष

स्थापना

वि.सं. २०८१

दाताको नाम तथा विवरण

सुरेश सुवेदी तथा सरला सुवेदी

नाम तथा स्मरण

स्व. व. प्रेमबहादुर खत्री सुवेदीको स्मरणमा

सहयोग रकम: रु. १,००,०००/-

लक्षित वर्ग तथा सङ्ख्या

२ जना छात्र र २ जना छात्रालाई पोशाक

क्र.सं. 11

किशोर कुमार घिमिरे र सरिता घिमिरे

स्थापना

वि.सं. २०८१

दाताको नाम तथा विवरण

श्री किशोर कुमार घिमिरे, महालक्ष्मी-३

नाम तथा स्मरण

आफ्नै नाममा

सहयोग रकम: रु. १,०१,०००/-

लक्षित वर्ग तथा सङ्ख्या

यसै विद्यालयबाट कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याई यसै विद्यालयमा भर्ना भएका एकजनालाई